 |








जनमत

हामी चाँडै आउँदैछौ ।

|
 |

अक्षरको आकार:

नेपालमा निर्वाचन

|
निर्वाचन आयोग
New Page 1
नपालमा निर्वाचन आयोगको स्थापना र त्यस्का कार्यः
आधुनिक नपालको इतिहास वि.स. २००७ साल दखि सुरु भएको मानिन्छ । यसै बर्ष राजा
त्रिभूवनको सक्रीयतामा नपालमा जन आन्दोलन भई १०४ बर्षपुरानो राणा शासनको अन्त्य भएको
थियो । यसको लगत्तै नपालको दोश्रो संबिधानको रुपमा अन्तरिम शासन बिधान लागु भएको
थियो । नया संबिधान बनी लागु भएपछि तत्कालीन अन्तरिम सरकारलाइ संसदीय निर्वाचन
गराउन जिम्मवारी सुम्पिएको थियो । यसैको परिणाम स्वरुप सोही बर्ष नपालमा पहिलो
निर्वाचन सम्पन्न गर्न उद्दश्य सहित निर्वाचन आयोगको स्थापना भयो ।
नपालको अन्तरिम शासन बिधान २००८ मा व्यबस्था भए अनुसार निर्वाचन आयोगको मुख्य
बिशषताहरु दहाय बमोजिम थिएः
१. प्रमुख निर्वाचन आयुक्तको अध्यक्षतामा अन्य पदाधिकारी सहित निर्वचन आयोगको गठन
गर्न ।
२. राजा तथा मन्त्रिपरिषदको नर्णय निर्वाचन आयोगका पदाधिकारीको नियुक्ति तथा सवा
अवधिमा प्रत्यक्ष प्रभाव पार्न सक्न ।
३. मतदाता नामावलीमा कुनै जात, धर्म वा लैगिक बिभद नहुन ।
४. मत दिनको लागि २१ बर्षउमर पुरा भएको हुनुपर्न ।
आयोगलाई आफ्नो दायित्व निर्वाहको क्रममा दहाय बमोजिम अधिकार प्रदान गरिएको थियोः
- मतदाता नामावलीको सूचि तयार पार्न,
- निर्वाचनसंग सम्बन्धित क्रियाकलापको नियन्त्रण र सुपरीबक्षण गर्न,
- निर्वाचन कार्य संचालन गर्न
- निर्वाचन सम्बन्धि बिवाद समाधान गर्न र
- निर्वाचन अदालत संचालन गर्न
बि.स. २०१५ साल -सन १९५९) मा निर्वाचन आयोगल नपालको पहिलो आम निर्वाचन सम्पन्न गर्यो
।
पंचायती कालमा निर्वाचन आयोगः
नपालको संबिधान २०१९ -सन १९६२) ल पनि निर्वाचन आयोगको व्यबस्था गरको थियो । उक्त
संविधानमा आयोगको प्रमुख र अन्य आयुक्तहरुको मनोनयन राजाबाट हुन व्यबस्था गरिएको
थियो । आयोगलाई पंचायत व्यबस्था अर्न्तर्गत मात्र निर्वाचन संचालन गर्न अधिकार रहको
थियो । निर्वाचन आयोगल राष्ट्रि्य पंचायत र स्थानीय निकायको लागि हुन चुनावमा
सरकारसंग आबद्ध निकायको रुपमा काम गर्न व्यबस्था मिलाइएको थियो । तत्कालीन अबस्थामा
राजनीतिक दलहरु उपर प्रतिबन्ध लागको हुंदा पंचायती व्यबस्था अर्न्तर्गत दहाय बमोजिम
बर्गीय र व्यबसायिक संघ/संगठनहरु खडा गरिएका थिएः
- नपाल किसान संगठन,
- नपाल युवक संगठन,
- नपाल महिला संगठन,
- नपाल प्रौढ संगठन र
- नपाल मजदुर संगठन ।
तत्कालीन समयमा व्यबस्थापिकाको रुपमा रहकोराष्ट्रि्य पंचायत का प्रत्यक सदस्यल माथि
उल्लिखितमध्य कम्तीमा कुनै एक संगठनको सदस्यता लिनु पर्न व्यबस्था थियो ।
नपालको संबिधान २०१९ मा उल्लिखित निर्वाचन आयोग गठन तथा त्यस्को काम, कर्तव्य र
अधिकारः
- बिभिन्न तहमा कायम रहका पंचायतको निर्वाचनको संचालन, रखदख, निर्दशन र नियन्त्रण
आयोगबाट हुन ।
- निर्वाचन बिशष अदालतको गठन र अदालतका सदस्यहरुको नियुक्ति वा मनोनयन गर्दा आयोगको
सिफारिस बमोजिम गरिन ।
- राष्ट्रि्य पंचायतको लागि भएको निर्वाचनमा उमदवारको योग्यतालाई लिएर भएको बिवाद
उपर राजाको निर्दशनमा निर्वाचन आयोगल अन्तीम निर्णयगर्न ।
- निर्वाचन आयोग राजाको प्रत्यक्ष नियन्त्रण अर्न्तर्गत रहन व्यबस्था भएको,
निर्वाचन आयोगसंग सम्बन्धित बिषयमा कुनै निर्णय गर्नु पर्दा राजाल चाहमा राजसभा -राजाबाट
नियुक्त भएका व्यक्तिहरुको निकाय) संग परामर्श गर्न व्यबस्था भएको ।
- पंचायती कालमा पनि मतदाताको लागि २१ बर्षउमर पुरा भएको हुनुपर्न व्यबस्था कायमै
राखिएको ।
नपालको संबिधान २०१९ बमोजिम मुलुकको व्यबस्थापिकाको रुपमा रहको तत्कालिन राष्ट्रि्य
पंचायत र स्थानीयस्तरमा जिल्ला, नगरपालिका एवं गाउँस्तरको लागि निर्वाचन निर्वाचन
आयोगल सम्पन्न गरको थियो । यसैबीच २०३६ सालमा -सन १९८०) उत्पन्न राजनीतिक बिरोध तथा
बृहत पर््रदर्शनलाइ दवाएर शान्त पार्नृको लागि सुधारिएको पंचायती व्यबस्था वा
बहुदलीय व्यबस्था दुइ मध्य कुन व्यबस्था रोज्न भनी जनमत संग्रह गर्न कामको जिम्मवारी
पनि निर्वाचन आयोगलाइ सुम्पिएको थियो ।
प्रजातान्त्रिक अबधिमा निर्वाचन आयोगः
नपालमा प्रजातन्त्रको पुनर्स्थापना भएपछि लागु गरिएको नपाल अधिराज्यको संबिधान २०४७
को धारा १०३ बमोजिम एक व्यक्ति एक मत तथा गेाप्य मतदानको आधारमा बालिग मताधिकारको
प्रणाली अपनाई प्रत्यक्ष निर्वाचन गर्न व्यवस्था गरिएको छ ।
यो संबिधान आयोगल पहिलो हुन निर्वाचित हुन निर्वाचन प्रणाली अर्न्तर्गत नपालको २०५
एकल सदस्यीय निर्वाचन क्षत्रबाट प्रतिनिधि सभाको निर्वाचन गर्न काम सम्पन्न गरिसकको
।
नपाल अधिराज्यको संबिधान २०४७ मा व्यबस्था भए अनुसार निर्वाचन आयोगका बिशषताहरुः
- प्रमुख निर्वाचन आयुक्त र अन्य आयुक्तहरुको नियुक्ति संवैधानिक परिषदको सिफारिसमा
राजावाट गरिन व्यबस्था भएको । संबैधानिक परिषदमा प्रधानमन्त्री, सभामूख, प्रधान
न्यायाधीश प्रतिनिधि सभामा बिपक्षी दलको नता र राष्ट्रि्य सभाका अध्यक्ष रहन
व्यबस्था भएको ।
- आयोगको पदावधि ६ बर्ष लागि तोकिएको । संबिधानल आयोगका आयुक्तहरुको मृत्यू भएमा वा
कुनै पनि कारणबाट पदबाट हटाइएमा निजको ठांउमा अन्य पदाधिकारीको नियुक्ति गर्न
व्यबस्था गरको ।
- संबिधान र अन्य कानुनको अधीनमा रही संसद र स्थानीय निकायका बिभिन्न तहको
निर्वाचनको संचालन, रखदख, निर्दशन र नियन्त्रण गर्न अख्तियारी निर्वचन आयोगलाइ
प्रदान गरिएको ।
- मतदाताको नामावली तयार पार्न कार्य निर्वाचन आयोगल गर्न व्यबस्था भएको ।
- निर्वाचनमा भाग लिन उमदवारको उमदवारीको बिषयमा अन्तिम निर्णयगर्न काम आयोगबाट हुन
व्यबस्था गरिएको ।
- एकभन्दा बढी सदस्यहरु निर्वाचित हुन जिल्लाहरुमा निर्वाचन क्षत्र निर्धारण गर्दा
संबिधानमा व्यबस्था गरिएको निर्वाचन क्षत्र निर्धारण आयोगल गर्न । यसरी निर्वाचन
क्षत्र निर्धारण गर्दा जिल्लाको सिमाना, भौगोलिक अबस्था, जनसंख्यांको घनत्व,
यातायातको सूबिधा, र सम्बन्धित क्षत्रका बासिन्दाहरुको सामुदायिक एकता वा बिविधतामा
ध्यान पुर्याउनु पर्न व्यबस्था गरिएको ।
- निर्वाचन सम्बन्धि उजुरी यसै उद्दश्यको लागि कानुनव्दारा तोकिएको अदालतबाट हरिन
व्यबस्था गरिएको ।
- अठार बर्षवा सोभन्दा बढी उमर पुगका नागरिकल निर्वाचनमा मत दिन पाउन व्यबस्था
गरिएको ।
बर्तमान समयको निर्वाचन आयोगः
- साबिकमा निर्वाचन आयुक्तहरुको नियुक्ति राजाबाट हुन गरिएकोमा नपालको अन्तरिम
संबिधान २०६३ ल प्रधानमन्त्रीबाट हुन व्यबस्था गरी महत्वपूर्ण परिबर्तन गरको ।
प्रमुख निर्वाचन आयुक्तलाइ निजको काममा सघाउन चार जनासम्म आयुक्त नियुक्त गर्न सकिन
व्यबस्था गरिएको । संबैधानिक परिषदको सिफारिसमा आयुक्तहरुको नियुक्ति गर्दा
प्रधानमन्त्रीलाइ जिम्मवार तुल्याइएको ।
- नपालको अन्तरिम संबिधान २०६३ ल नपालको निर्वाचन आयोगलाइ संबैधानिक स्तरमा राखी
स्वतन्त्र निकायको रुपमा स्थापित गरको ।
- निर्वाचन आयोगल संबिधान सभा तथा स्थानीय निकायका पदाधिकारीहरुको निर्वाचनको
संचालन, रखदख, निर्दशन र नियन्त्रण गर्न, आबश्यक भएमा जनमत संग्रहको व्यबस्था पनि
निर्वाचन आयोगल नै गर्न भन्न भएको ।
- निर्वाचनमा उमदवार भएकाको योग्यताका सम्बन्धमा अन्तिम निर्णयलिन व्यबस्था आयोगबाटै
हुन गरिएको ।
- संबिधानको धारा १३३ को उपधारा ७ को दफ -१) बमोजिम प्रमुख निर्वाचन आयुक्त र अन्य
आयुक्तहरुको पदावधि, नियुक्ति भएको मितिल ६ बर्षतोकिएको । ६५ बर्षउमर पुरा भएपछि
उंहाहरु स्वतः पदबाट हटन व्यबस्था गरिएको । उंहाहरुका बिरुद्धमा संसदवाट महाभियोगको
प्रस्ताव पारित भएमा पनि पदवाट हटन सक्न व्यबस्था भएको ।
- प्रमुख निर्वाचन आयुक्त र अन्य आयुक्तहरुल आफ्नो पदवाट राजिनामा दिएमा , पदावधि
समाप्त भएमा वा मृत्यू भएका उंहाहरुको पद खाली भएको मानिन व्यबस्था भएको । प्रमुख
निर्वाचन आयुक्त र अन्य आयुक्तहरुको नियुक्तिको लागि आवश्यक न्यूनतम योग्यताको हकमा
मान्यता प्राप्त बिश्वबिद्यालयवाट स्नातकोत्तर उपाधि प्राप्त गरको, नियुक्ति हुंदाका
बखत कुनै राजनैतिक दलको सदस्य नरहको र ४५ बर्षउमर पुरा भएको हुनुपर्न व्यबस्था भएको
।
आयोगवाट संपादन हुन सबै कामहरु निर्वाचन आयोगको सचिवालयबाट गरिन व्यबस्था भएको ।
आयोगल आफुलाइ तोकिएको काम स्थानीयस्तरमा संचालन गनको लागि आबश्यकतानुसार कार्यालय
स्थापना गर्न सक्न व्यबस्था गरिएको ।
|
|
 |

|
 |