| फागुन |
|
| फागुन ८ गते |
समानुपातिक निर्वाचन प्रणाली तर्फ राजनीतिक दलले उम्मेदवारको वन्द
सूची पेश गर्ने, विहान १० बजे देखि साँझ ५ बजेसम्म, निर्वाचन आयोग,
कान्तिपथ काठमाडौं । |
| फागुन १२ गते |
समानुपातिक निर्वाचन प्रणाली तर्फ छुटेका राजनीतिक दलहरुले
उम्मेदवारको वन्द सूची पेश गर्ने, विहान १० बजे देखि साँझ ५ बजेसम्म,
निर्वाचन आयोग, कान्तिपथ काठमाडौं । |
| फागुन १३ गते |
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारको
मनोनयन पत्र दर्ता गर्ने, विहान १० बजे देखि साँझ ५ बजेसम्म, निर्वाचन
अधिकृतको कार्यालय (जिल्ला सदरमुकाम) । |
| फागुन १४ गते |
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारको
दर्ता भएको सूची प्रकाशन गर्ने, विहान १० बजे देखि साँझ ५ बजेसम्म,
निर्वाचन अधिकृतको कार्यालय (जिल्ला सदरमुकाम) । |
| फागनु १५ गते |
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारको
विरोधमा उजुरी दिने, विहान १० बजे देखि साँझ ५ बजेसम्म, निर्वाचन
अधिकृतको कार्यालय (जिल्ला सदरमुकाम) । |
| फागुन १६ गते |
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारको
मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, विहान १० बजे देखि
साँझ ५ बजेसम्म, निर्वाचन अधिकृतको कार्यालय (जिल्ला सदरमुकाम) । |
| फागनु १६ गते |
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारको
नामावली प्रकाशन गर्ने, साँझ ५:३० बजे, निर्वाचन अधिकृतको कार्यालय
(जिल्ला सदरमुकाम) । |
| फागुन १९ गते |
समानुपातिक निर्वाचन प्रणाली तर्फ फागुन ८ गते र फागुन १२ गते
छुटेका८ राजनीतिक दलहरुले उम्मेदवारको वन्द सूची पेश गर्ने, विहान १०
बजे देखि साँझ ५ बजेसम्म, निर्वाचन आयोग, कान्तिपथ काठमाडौं । *(मधेसी
दलहरुसँगको सहमति पछि) |
| फागुन २३ गते |
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ फागुन १३ गते
उम्मेदवारी नदिएकाहरुको लागि मनोनयन पत्र दर्ता गर्ने, विहान १० बजे
देखि साँझ ५ बजेसम्म, निर्वाचन अधिकृतको कार्यालय (जिल्ला सदरमुकाम) । |
| फागुन २३ गते |
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारको
नामावली प्रकाशन गर्ने, साँझ ५:३० बजे देखि राति ८.३० बजेसम्म निर्वाचन
अधिकृतको कार्यालय (जिल्ला सदरमुकाम) । |
| फागुन २४ गते |
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारको
विरोधमा उजुरी दिने, विहान १० बजे देखि साँझ ५ बजेसम्म, निर्वाचन
अधिकृतको कार्यालय (जिल्ला सदरमुकाम) । |
| फागुन २५ गते |
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ छुटेका राजनीतिक
दलहरुले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय
गर्ने, विहान १० बजे देखि अपरान्ह ४ बजेसम्म, निर्वाचन अधिकृतको
कार्यालय (जिल्ला सदरमुकाम) । |
| फागुन २५ गते |
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारको
नामावली प्रकाशन गर्ने, साँझ ५:३० बजे, निर्वाचन अधिकृतको कार्यालय
(जिल्ला सदरमुकाम) । |
| फागुन २६ गते |
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारको नाम
फिर्ता लिने, विहान ९ बजे देखि दिउसो १ बजेसम्म, निर्वाचन अधिकृतको
कार्यालय (जिल्ला सदरमुकाम) । |
| फागुन २६ गते |
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारको
अन्तिम नामावली प्रकाशन गर्ने, दिउसो २:१५ बजे, निर्वाचन अधिकृतको
कार्यालय (जिल्ला सदरमुकाम) । |
| फागुन २६ गते |
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारहरुलाई
निर्वाचन चिन्ह प्रदान गर्ने, दिउसो २.३० बजे देखि साँझ ५.३० बजेसम्म,
निर्वाचन अधिकृतको कार्यालय (जिल्ला सदरमुकाम) । |
| फागुन २६ देखि चैत ४ गतेसम्म |
समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचन आयोगले उम्मेदवारको
वन्दसूची सच्याउन राजनीतिक दललाई सूचित गर्ने, विहान १० बजे देखि साँझ
५ बजेसम्म, निर्वाचन आयोग, कान्तिपथ काठमाडौं । |
| चैत |
|
| चैत ४ गते |
समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचन आयोगले उम्मेदवारको
वन्दसूची सार्वजनिक गर्ने, विहान १० बजे देखि साँझ ५ बजेसम्म, निर्वाचन
आयोग, कान्तिपथ काठमाडौं । |
| चैत ५ देखि ११ गतेसम्म |
समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारको वन्दसूचीमा नाम
समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन
दिने, विहान १० बजे देखि साँझ ५ बजेसम्म, निर्वाचन आयोग, कान्तिपथ
काठमाडौं । |
| चैत १२ देखि १८ गतेसम्म |
समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारको वन्दसूचीमा समावेश
उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचवुझ र
निर्णय गर्ने, विहान १० बजे देखि साँझ ५ बजेसम्म, निर्वाचन आयोग,
कान्तिपथ काठमाडौं । |
| चैत १९ गते |
समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारको वन्दसूचीबाट योग्य
नभएका उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने, विहान १० बजे देखि
साँझ ५ बजेसम्म, निर्वाचन आयोग, कान्तिपथ काठमाडौं । |
| चैत २० र २१ गते |
समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारको वन्दसूचीमा सूचिकृत
कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा निवेदन दिने, विहान १०
बजे देखि साँझ ५ बजेसम्म, निर्वाचन आयोग, कान्तिपथ काठमाडौं । |
| चैत २२ गते |
समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारको नाम फिर्ता लिएको
जानकारी निर्वाचन आयोगले संवन्धित राजनीतिक दललाई दिने, विहान १० बजे
देखि मध्यान्ह १२ बजेसम्म, निर्वाचन आयोग, कान्तिपथ काठमाडौं । |
| चैत २२ गते |
समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारको वन्दसूची अन्तिम
रुपमा प्रकाशन गर्ने, मध्यान्ह १२:१५ देखि अपरान्ह १ बजेसम्म, निर्वाचन
आयोग, कान्तिपथ काठमाडौं । |
| चैत २२ गते |
समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचन चिन्ह प्रदान गर्ने,
मध्यान्ह अपरान्ह १:१५ देखि साँझ ५ बजेसम्म, निर्वाचन आयोग, कान्तिपथ
काठमाडौं । |
| चैत २८ गते |
मतदान गर्ने, विहान ७ बजे देखि साँझ ५ बजेसम्म देशभरका संवन्धित
मतदान केन्द्रहरुमा । |