फुट नोटहरू
(१) बिजर्नलण्ड, एरिक, सी., वियोण्ड
फ्रि एण्ड फेयर : मनिटरिङ्ग इलेक्सन्स् एण्ड
ब्युल्डिङ डेमोक्रेसी, वाशिङ्गटन डिसी : उडरो विल्सन सेन्टर प्रेस, २००४ ।
(२) बर्कन, जोएल र नेथ न्जुगुमा, 'केन्या ट्राइज एगेन', जर्नल अफ डेमोक्रेसी, ९(२)
सन् १९९८ ।
(३) कार्टर सेन्टर, दि कार्टर सेन्टरको सन् २००४को इण्डोनेशियाको निर्वाचन
प्रतिवेदन, जुन २००५ ।
(४) युरोपमा सुरक्षा र सहयोगको निम्ति संगठन, अफिस फर डेमोक्रेटिक इन्स्टिच्युसन्स्
एण्ड हुमन राइट्स, उक्रेन, राष्ट्रपतिको निर्वाचन ः ३१ अक्टोबर, २१ नोभेम्वर र २६
डिसेम्वर २००४ । OSCE/ODIHR निर्वाचन पर्यवेक्षण नियोगको अन्तिम प्रतिवेदन,
वार्शा, मे २००५ ।
(५) कार्टर सेन्टर, इथियोपियामा सन् २००५ मा भएको राष्ट्रिय निर्वाचन सम्वन्धमा
कार्टर सेन्टरको पर्यवेक्षणको अन्तिम विज्ञप्ती, सेप्टेम्वर २००५ ।
(६) क्यारोथर्स, थमस, ' दि अब्जर्रभर्स अब्जर्भ्ड', जर्नल अफ डेमेक्रेसी, ८(३), सन्
१९९७, पृ.२५ ।
(७) इन्टरन्यासनल
इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिसट्यान्स, द फ्युचर
अफ इन्टरन्यासनल इलेक्टोरल अब्जरभेसन
: लेसन्स् लर्न्ड एण्ड रिकोमेण्डेसन्स्, सन्
१९९९
(८) नेशनल डेमोक्रेटिक
इन्स्टिच्युट फर इन्टरन्यासनल अफर्ेयर्स, एसियाली अनुगमन
सन्जाल सम्मेलन, अक्टोबर १९९८ ।
(स्रोत : ACE परियोजनाको वेबसाइट )