नेपाल निर्वाचन पोर्टल

संविधानसभामा दलहरु
समाचार:  प्रधानमन्त्रीद्वारा सम्बोधन- राष्ट्रिय एकता, भौगोलिक अखण्डताको रक्षालाई सर्वाधिक महत्व दिने       एमालेद्वारा शपथ बहिष्कार / सरकार अपूर्ण, मन्त्रिपरिषद्मा माओवादी र फोरम मात्र       मन्त्रिमण्डल गठन आज, शीर्ष नेताहरूद्वारा चारवटा दस्तावेजमा हस्ताक्षर       साझा कार्यक्रममा हस्ताक्षर भएन       प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण       सरकारको नीति तथा कार्यक्रम र आचारसंहिता तय, मन्त्रिमण्डल २४ सदस्यीय      








जनमत

हामी चाँडै आउँदैछौ ।

ईमेलमा सामाग्री पाउनुहोस्

तपाईको ईमेलमा नियमित जानकारी पाउनुहोस् ।

नियमित जानकारी प्राप्तगर्ने सूचीबाट आफुलाई हटाउनुस् ।

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
पर्यवेक्षण
पर्यवेक्षकहरु

संविधानसभाको निर्वाचन पर्यवेक्षणका लागि अनुमति पाएका राष्ट्रिय संस्थाहरुको नामावली:

१. मतदाता संघ, नेपाल

२. राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नेपाल

३. राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)  Opens in new window

४. राष्ट्रिय निर्वाचन अनुगमन सञ्जाल (नेमा)  Opens in new window

५. गैरसरकारी संस्था महासंघ नेपाल  Opens in new window

६. मानवअधिकार तथा शान्ति प्रतिष्ठान (माशप्र) नेपाल

७. लोकतान्त्रिक प्रेश क्लब

८. लोकतन्त्र र निर्वाचन सञ्जाल, नेपाल  Opens in new window

९. राष्ट्रिय वातावरण तथा स्वास्थ्य अध्ययन केन्द्र

१०. नेपाल वार एशोसियसन  Opens in new window

११. नेपाल अपाङ्ग तथा असहाय सशक्तीकरण केन्द्र

१२. आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जिईओसी)

१३. संविधानसभा निर्वाचन पर्यवेक्षण संयुक्त मञ्च

१४. राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स)

१५. शान्ति स्वतन्त्रता र विकासका लागि प्रयास

१६. इलाम विकास परिषद्

१७. प्रजातान्त्रिक बिचार समाज

१८. महिला तथा वातावरण परिषद्

१९. अधिकार संरक्षण तथा अनुसन्धान केन्द्र नेपाल

२०. मानव अधिकार शिक्षा रेडियो श्रोता क्लव राष्ट्रिय समिति (रिलेक-नेपाल)  Opens in new window

२१. राष्ट्रिय दलित महासंघ-नेपाल

२२. सामुदायिक विकास तथा सरोकार केन्द्र

२३. न्यूज क्लव अफ नेपाल

२४. मानव अधिकार तथा सञ्चार अभियान

२५. समावेशी जागरण अभियान

२६. राष्ट्रिय निर्वाचन पर्यवेक्षणका लागि महिला आयाम (नयाँ आयाम)

२७. मानवीय तथा पूर्वाधार विकास केन्द्र

२८. सशस्त्र द्वन्द्वमा परेका बालबालिकाको संरक्षणका लागि साझेदारी (पिपिसीसी)

२९. सामुदायिक विकास तथा चेतना केन्द्र (कोडाक-नेपाल)

३०. राष्ट्रिय श्रम तथा जनचेतना अभियान नेपाल

३१. कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र  Opens in new window

३२. खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ-नेपाल

३३. फ्रेण्डस सर्भिस काउन्सिल नेपाल

३४. कर्न्र्सन नेपाल (बालबालिका तथा वातावरण सरोकार)

३५. एकीकृत सामुदायिक विकास अभियान

३६. ग्रामीण विकास सरोकार केन्द्र

३७. मानव अधिकार, वातावरण तथा सुशासनका लागि कानूनी अभियान

३८. संविधान सभा सफलता सरोकार समूह

३९. अंकूर-नेट

४०. मधेशी दलित विकास महासंघ

४१. नेपाल बुद्धिजीवी परिषद्

४२. महिला विकास स्वरोजगार प्रशिक्षण केन्द्र

४३. मानव अधिकार संरक्षण तथा शान्तिका लागि साझा अभियान (सिएचआरपी-नेपाल)


स्थानीय पर्यवेक्षक

जिल्ला निर्वाचन कार्यालयमा पर्यवेक्षण अनुमतिका लागि निवेदन दिन संस्थाहरु मध्ये निर्वाचन आयोगले निम्न संस्थाहरुलाई पर्यवेक्षण गर्न अनुमति प्रदान गरेको छ ।

१. गैर सरकारी सामाजिक संस्था जिल्ला समन्वय समित (एनजिओसीसी), रुपन्देही

२. सामाजिक जागरण तथा विकास मञ्च (फोसाड), रुपन्देही

३. जनताको ग्रामिण विकास तथा जनजागृति कार्यक्रम सेवा (पिआरडिएपिएस), धनुषा

४. नागरिक समाज विकास परिषद् नेपाल, जिल्ला शाखा, कास्की

५. नेपाल अनुसन्धान केन्द्र, कास्की

६. जनअधिकार संरक्षण मञ्च नेपाल, कास्की

७. सामीप्य समाज (नेपाल), कास्की

८. निर्वाचन पर्यवेक्षण मञ्च, २०६४, कपिलबस्तु

९. सुदूर पश्चिम नागरिक सरोकार केन्द्र, बैतडी

१०. शारदा सल्यान नेपाल, सल्यान

११. गैर सरकारी संस्था समन्वय समिति (एनजिओसीसी), महोत्तरी

१२. शहिद मिथिलेश दुब्बे स्मारक समिति, महोत्तरी

१३. समाज सेवा समिति, महोत्तरी

१४. र्सार्वजनिक विकास संस्था, महोत्तरी

१४. ग्रामीण सामुदायिक विकास समाज, महोत्तरी

१५. समाज विकास संघ नेपाल, महोत्तरी

१६. नेपाल महिला अपाङ्ग संघ, महोत्तरी

१७. जन जागृति समाज, महोत्तरी

१८. समाज कल्याण सेवा केन्द्र, महोत्तरी

१९. महिला जागृति परियोजना, महोत्तरी

२०. मानव अधिकार सचेतन तथा विकास केन्द्र, दोलखा

२१. मानव अधिकार नागरिक अनुगमन समिति, सिन्धुपाल्चोक

२२. नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन, ओखलढुङ्गा

२३. नागरिक समाज विकास परिषद्, ओखलढुङ्गा

२४. लिखु देम्बा सामुदायिक विकास मञ्च, ओखलढुङ्गा

२५. मातृभूमी विकास मञ्च (मोडेफ) बाँके, नेपाल

२६. मानव अधिकार परिषद नेपाल, बाँके

२७. उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र, गोरखा

२८. ग्रामीण सुदृढीकरण केन्द्र, गोरखा

२९. सघन ग्रामीण विकास, गोरखा

३०. शान्ति सेवा संस्था, नवलपरासी

३१. बहुउद्धेश्यीय सामाजिक विकास सेवा संस्था, नवलपरासी

३२. गैर सरकारी संस्था समन्वय समिति (एनजिओसीसी), अछाम

३३. नागरिक सरोकार मंञ्च, नेपाल, इलाम

३४. सामुदायिक कानुनी अनुसन्धान, इलाम

३५. सामुदायिक विकास तथा सरोकार केन्द्र, मंगलवारे - १, इलाम

३६. महिला सिर्जना समाज, इलाम

३७. किरात र्राई यायोक्खा जिल्ला कार्य समिति, इलाम

३८. मानव अधिकार मञ्च नेपाल, इलाम

४०. मानव अधिकार चेतना अभिवृद्धि मञ्च, बझाङ

४१. दलित महिला तथा अपाङ्ग विकास समिति, बझाङ

४२. छबिस ग्रामिण चेतनालय, बझाङ

४३. एकीकृत सामुदायिक बन तथा बहुउद्धेश्यीय कृषक समूह, बझाङ

४४. स्नोल्याण्ड एकिकृत विकास केन्द, हुम्ला

४५. सेतु सामुदायिक विकास तथा मानव अधिकार मञ्च (सेकडिहुरफ), सप्तरी

४६. मानव विकास नेपाल, सप्तरी

४७. पर्यावरण संरक्षण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र, अर्घाखाँची

४८. ग्रामीण गरिवी निवारण र आय आर्जन केन्द्र, अर्खाखाँची

४९. दिगो सामुदायिक विकास केन्द्र, अर्घाखाँची

५०. समाजसेवी वौद्धिक र्सकल (सिसेक) अर्घाखाँची

५१. ग्रामीण शशक्तिकरण अभियान, अर्घाखाँची

५२. घुम्ती सामुदायिक विकास केन्द्र नेपाल, अर्घाखाँची

५३. समाजसेवा तथा वातावरण र संस्कृती संरक्षण समूह, अर्घाखाँची

५४. नेशनल भिजन, खोटाङ

५५. मानव अधिकार तथा वातावरणीय शिक्षा केन्द्र (हुरेक), काभ्रेपलाञ्चोक

५६. मानव अधिकार संजाल तथा शान्ती कार्य समूह, पाँचथर

५७. खिम्ती ग्रामीण विकास परिषद्, रामेछाप

५८. रामेछाप ब्यावसायिक महिला क्लव, मन्थली, रामेछाप

५९. उद्यम विकास सेवा समाज, रामेछाप

६०. नागरिक सरोकार समूह, नेपाल, रामेछाप

६१. र्सवाङ्गीण अभियान, नेपाल, रामेछाप

६२. हामी गर्र्छौ नेपाल, रामेछाप

६३. सामुदायिक विकास समाज, रामेछाप

६४. विकासका लागि स्वावलम्वी समाज (विस्वास) नेपाल, रामेछाप

६५. पहाडी समाज कल्याण केन्द्र, रामेछाप

६६. नवज्योती युवा क्लव, रामेछाप

६७. जनहित संरक्षण मञ्च, रामेछाप

६८. सृजना युवा क्लव, रामेछाप

६९. तामाकोशी सेवा समिति, रामेछाप

७०. एकिकृत ग्रामिण विकास केन्द्र, रामेछाप

७१. नेपाल निवृत्त राष्ट्रसेवक समाज प्रधान कार्यालय घोराही दाड.

७२. मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, दाड.

७३. नेपाल क्षयरोग निवारण संस्था, दाङ

७४. नेपाल सि.एम.ए. संघ के.का. कैलाली

७५. दलित र उत्पिडित सरोकार मंच, मुगु ।

७६. जन ज्योती नेपाल, नवलपरासी ।

७७. सहमति, नवलपरासी ।

७८. स्थानीय बिकास संगठन, नवलपरासी ।

७९. इन्द्रेणी सामाजिक विकास मञ्च, नवलपरासी ।

८०. गरिबी निवारण तथा ग्रामीण विकास कार्यक्रम (पर्डेप- नेपाल), धनकुटा ।

८१. किरात र्राई यायोक्खा शाखा, धनकुटा ।

८२. महिला सुरक्षा दवाव समूह शाखा कार्यालय, धनकुटा ।

८३. मानव अधिकार संरक्षण तथा असहाय कानूनी सेवा केन्द्र, ताप्लेजुङ ।

८४. ग्रामिण बिकास सहयोग केन्द्र, ताप्लेजुङ ।

८५. महिला सचेतन केन्द्र, धादिङ ।

८६. नारी जागरण केन्द्र, धादिङ ।

८७. महिला तथा बाल बिकास समाज, धादिङ ।

८८. जगत ज्योती सामुदायिक बिकास समाज, धादिङ ।

८९. स्वास्थ्य शिक्षा तथा वातावरण संरक्षण समाज-नेपाल, धादिङ ।

९०. जनहित सरोकार केन्द्र, नेपाल, धादिङ ।

९१. समाज कल्याण तथा ब्यवस्थापन (स्वयम) नेपाल, धादिङ ।

९२. चन्द्रज्योती एकीकृत ग्रामीण बिकास समाज, धादिङ ।

९३. सामुदायिक उत्थान पद्धतिका लागि मञ्च (फोकस-नेपाल), धादिङ ।

९४. परिवर्तन अभियान नेपाल, धादिङ ।

९५. ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सहयोगी समूह सिर्द्धार्थनगर, रुपन्देही




Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल निर्वाचन पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Developed by Yomari