नेपाल निर्वाचन पोर्टल

संविधानसभामा दलहरु
समाचार:  प्रधानमन्त्रीद्वारा सम्बोधन- राष्ट्रिय एकता, भौगोलिक अखण्डताको रक्षालाई सर्वाधिक महत्व दिने       एमालेद्वारा शपथ बहिष्कार / सरकार अपूर्ण, मन्त्रिपरिषद्मा माओवादी र फोरम मात्र       मन्त्रिमण्डल गठन आज, शीर्ष नेताहरूद्वारा चारवटा दस्तावेजमा हस्ताक्षर       साझा कार्यक्रममा हस्ताक्षर भएन       प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण       सरकारको नीति तथा कार्यक्रम र आचारसंहिता तय, मन्त्रिमण्डल २४ सदस्यीय      








जनमत

हामी चाँडै आउँदैछौ ।

ईमेलमा सामाग्री पाउनुहोस्

तपाईको ईमेलमा नियमित जानकारी पाउनुहोस् ।

नियमित जानकारी प्राप्तगर्ने सूचीबाट आफुलाई हटाउनुस् ।

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
जीवनी
उपेन्द्र यादव

उमेर : ४८

लिङ्ग : पुरुष

पार्टी: मधेशी जनअधिकार फोरम, नेपाल

१‍) मधेशीजनाधिकार फोरमका सभापति ।

२) मधेश आन्दोलनका एक अगुवा ।

३) तराईलाई स्वयत राज्यको माग गर्दै आन्दोलन ।

४) पहिले नेकपा एमाले हुँदै माओबादीका सदस्य तर दिल्लीमा माओबादी नेता मातृका यादव र सुरेश आलेमगर पकाऊ परेपछि माओबादीबाट अलग ।

५) पछिल्लो समयमा सरकार सँग बिभिन्न सम्झैता गरि सबिभान सभा मा सहभागी ।

उम्मेदवारी दिएका क्षेत्र : १) मोरङ ५, २) सुनसरी ५



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल निर्वाचन पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Developed by Yomari