नेपाल निर्वाचन पोर्टल

संविधानसभामा दलहरु
समाचार:  प्रधानमन्त्रीद्वारा सम्बोधन- राष्ट्रिय एकता, भौगोलिक अखण्डताको रक्षालाई सर्वाधिक महत्व दिने       एमालेद्वारा शपथ बहिष्कार / सरकार अपूर्ण, मन्त्रिपरिषद्मा माओवादी र फोरम मात्र       मन्त्रिमण्डल गठन आज, शीर्ष नेताहरूद्वारा चारवटा दस्तावेजमा हस्ताक्षर       साझा कार्यक्रममा हस्ताक्षर भएन       प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण       सरकारको नीति तथा कार्यक्रम र आचारसंहिता तय, मन्त्रिमण्डल २४ सदस्यीय      








जनमत

हामी चाँडै आउँदैछौ ।

ईमेलमा सामाग्री पाउनुहोस्

तपाईको ईमेलमा नियमित जानकारी पाउनुहोस् ।

नियमित जानकारी प्राप्तगर्ने सूचीबाट आफुलाई हटाउनुस् ।

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
राजनीतिक दलहरुको विवरण
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)

नेपाल सद्भभाबना पार्टो(आनन्दी देबी)को बारेमा :

मधेशीहरुको अधिकारको लागि क्रियाशिल पार्टी ।

गजेन्द्र नारायण सिह द्रारा सन् १९८५ मा स्थापित ।

मधेशको नागरिता समस्या र हिन्दी भाषालाई दोस्रो भाषाको रुपमा मान्यता दिनु पर्ने एजेण्डा प्रस्तुत र भारतसँग नेपालको बिशेष सम्बन्धको लागि जोड । मधेसी जनताको हीतमा केन्द्रित ।

नेपाल सद्भभाबना पार्टो(आनन्दी देबी)को ईतिहाँस :

१९९० मा पार्टी तिन भागमा बिभाजित

१)राम जनम तिवारी बाट सन्चालित

२)ह्रिदेयश त्रिपाठी बाट सन्चालित (नेपाल समाजबादी जनता दल) जुन पछि नेपाल सदभावना पार्टीमै मिसिएको थियो

३) बद्रि प्रसाद मण्डलबाट सन्चालित(पछि शाही सरकारमा सामेल, राजाबादी)

बिभिन्न समयमा मिलिजुली सरकारमा सामेल ।

सन् १९९९ को चुनाब मा ३.२(कुल २०५ सिटमा) प्रतिसत मत प्राप्त

सन् २००१ मा गजेन्द्र नारायण सिह द्रारा पार्टीमा फेर बदल राजेन्द्र महतो लाई महासचिब नियुत्त, बद्रि प्र मण्डल र ह्रिदेश त्रिपाठी उपाध्यक्ष ।

गजेन्द्र नारायण सिहको जनवरी २३,२००२ मा मृत्यु बद्रि प्र मण्डल कार्यबाहक सभापति नियुत्त ।

मार्च २००३ मा समपन्न अधिवेशनबाट पार्टी २ भागमा बिभाजित

१)गजेन्द्र नारायण सिहकी बिधवा आन्नदीदेबी सिह ,ह्रिदेश त्रिपाठी र अन्य केहि नेता मिलि नेपाल सदभावना (आन्नदीदेबी) को गठन

२)दोस्रो पार्टीमा बद्रि प्र मण्डल र अन्य।

उनीहरु द्रारा बैठक बसी केन्द्रिय कार्य समितिको गठन त्यसमा बद्रि प्र मण्डल, राम नारायण राजबन्सी, च्रक कला सिह कुसवहा, मानिस कुमार सुमन, सत्यनारायण यादब, दिपेन्द्र कुमार चौधरी, सिताराम मण्डल, दुर्गा चौधरी, डा डम्बर नारायण यादब, राजकुमार गुप्ता, लक्ष्मण लाल कार्ण, अम्ररिता अग्रहरि र देबेन्द्र मिश्र राजाको शाही सरकारमा सामेल हुने पक्षमा ।

२००७ मा मण्डल पार्टीबाट निस्काशित र लक्ष्मण लाल कर्ण नँया सभापति नियुत्त
सन् २००७ मा नेपाल सद्भभावना र नेपाल सदभावनता पार्टीको एकिकरण ।

नेपाल सद्भभाबना पार्टो(आनन्दी देबी) जनआन्दोलनला ७ दल मध्येका एक हो ।

जनआन्दोलनको सफलता पछि पार्टीका बिभिन्न समयमा मन्त्री(बिशेष गरी आपु्र्ति मन्त्रालाय) ।

२०६४ साउनमा बिबाद बढे पछि फेरि पार्टी २ भागमा बिभाजित नेपाल सदभावता पार्टी(आन्नदी देबी) बाट अलग्गीएर नेपाल सदभावता पार्टी राजेन्द्र महतो अध्यक्ष
भएको छुट्टै पार्टी गठन ।

अहिले संविधान सभा निर्वाचनमा दुबै पार्टी सहभागी भएका छन् ।



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल निर्वाचन पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Developed by Yomari