नेपाल निर्वाचन पोर्टल

संविधानसभामा दलहरु
समाचार:  प्रधानमन्त्रीद्वारा सम्बोधन- राष्ट्रिय एकता, भौगोलिक अखण्डताको रक्षालाई सर्वाधिक महत्व दिने       एमालेद्वारा शपथ बहिष्कार / सरकार अपूर्ण, मन्त्रिपरिषद्मा माओवादी र फोरम मात्र       मन्त्रिमण्डल गठन आज, शीर्ष नेताहरूद्वारा चारवटा दस्तावेजमा हस्ताक्षर       साझा कार्यक्रममा हस्ताक्षर भएन       प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण       सरकारको नीति तथा कार्यक्रम र आचारसंहिता तय, मन्त्रिमण्डल २४ सदस्यीय      








जनमत

हामी चाँडै आउँदैछौ ।

ईमेलमा सामाग्री पाउनुहोस्

तपाईको ईमेलमा नियमित जानकारी पाउनुहोस् ।

नियमित जानकारी प्राप्तगर्ने सूचीबाट आफुलाई हटाउनुस् ।

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
राजनीतिक दलहरुको विवरण
समाजवादी पार्टी, नेपाल

नेपालको एक राजनैतिक पार्टी हो ।

पार्टी प्रमुख: सलिम मियाँ अन्सारी ।

सबिधान सभा निर्वाचन २०६४ भन्दा केही अगाडी निर्वाचन आयोगमा दर्ता । सन् २००५ मा पार्टी प्रमुख अन्सारी राजा ज्ञानेन्द्रबाट मन्त्री चुनिएका थिए ।

पार्टीले शाही शासनमा गराईएको २००६ को स्थानिय निकायको चुनाबमा भाग लिएको थियो र पार्टीका महम्मद मंजुर आलमले कलैयाका उपमेयरमा बिजयी भएका थिए। पार्टीले समाजवादी राजनीतिक प्रणालिमा जोड दिदैं आएको छ।



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल निर्वाचन पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Developed by Yomari